गायिका अस्मिता अधिकारीको ‘तिम्रो प्यारमा छु’ सार्वजनिक

काठमाडौं । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्। गोदावरीमा छायाङ्कन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल … Continue reading गायिका अस्मिता अधिकारीको ‘तिम्रो प्यारमा छु’ सार्वजनिक